यसपालीका दुई पर्व शनिबार परेकाले सरकारी कर्मचारीले भने घाटा भएकाे गुनासाे गर्दै आएका छन् । जनै पूर्णिमा र श्री कृष्ण जन्माष्टमी शनिबार परेकाले दुई दिन घाटा भएकाे उनीहरुकाे भनाइ छ । 'शनिबारकाे सट्टा अरु दिन यी पर्व परेकाे भए दुई दिन बिदा पाइन्थ्याे,' एक सरकारी कर्मचारीले भने, 'शनिबार परेकाले दुई दिन घाटा भयाे ।
यस वर्षकाे मुख्य चाडपर्वहरु एकपछि अर्काे गर्दै आउन लागेका छन् । सरकारले यस वर्षका चाडपर्वकाे बिदा हुने मिति सार्वजनिक गरिसकेकाे छ ।
यस वर्षका चाडपर्व कुन कहिले