सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि उनीहरु आक्रोशित हुँदै आएका छन् । धर्नाका क्रममा उनीहरुले आफूहरुको वचत रकम तत्काल फिर्ता गर, जनतानमा मार्नु पाईदैन गर्नुपर्नेलगायतका नारा लगाएका छन् ।
धर्नाका क्रममा उनीहरुले सबै पीडितहरुलाई एकतावद्ध हुन पनि आग्रह गरेका छन् ।