Mon, Nov 24, 2025
नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२ (प्रारम्भिक मस्यौदा) तयार पारेको छ। बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरेको हो।
बोर्डले तयार गरेको मस्यौदामा कुनै राय सुझाव भए सात दिन भित्र बोर्डको इमेल ठेगानामा उपलब्ध गराउन आग्रह गरेको छ। यसैगरी उक्त निर्देशन लागु भएपछि यस अघिको मार्जिन कारोबार सम्बन्धी निर्देशन, २०७४ खारेज हुने छ।
“मार्जिन कारोबार सम्बन्धी निर्देशन, २०७४ बमोजिम भए गरेका काम कारबाही यसै निर्देशन बमोजिम भए गरेको मानिनेछ” निर्देशिकामा उल्लेख छ। के के छन् नयाँ व्यवस्था यहा क्लिक गर्नुहोस्
“मार्जिन कारोबार सम्बन्धी निर्देशन, २०७४ बमोजिम भए गरेका काम कारबाही यसै निर्देशन बमोजिम भए गरेको मानिनेछ” निर्देशिकामा उल्लेख छ।
के के छन् नयाँ व्यवस्था यहा क्लिक गर्नुहोस्
एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।