
सिंहदरबार प्रवेश गर्न खोज्दा ढुंगाना समूह र प्रहरीबीच धकेलाधकेल समेत भएको छ । प्रदर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढुंगानाले वर्तमान सरकार जेनजी पुस्ताको मागप्रति गम्भीर नभएको आरोप लगाए । उनले आफूहरुले सुशासन मागेके भएपनि प्रधानमन्त्रीले जेनजीका माग पूरा नगरी निर्वानको मात्र रटान लगाइरहेको आरोप समेत लगाए ।
आफूहरुका माग पूरा नभएसम्म आन्दोलन नछोड्ने उनको चेतावनी छ ।