फराकिलो मतसहित ईश्वरभन्दा ओली अगाडि, महासचिवमा शंकरको पछिपछि पाण्डे

Dec 18, 2025 12:30 PM merolagani



एमालेको मतगणना जारी छ । हालसम्म १ हजार १३९ मत गणना हुँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको अग्रता कायमै छ ।

ओलीले ८४३ मत पाउँदा उनका प्रत्यासी ईश्वर पोखरेलले भने २९६ मत पाएका छन् ।

त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ६१३ मत पाएका छन् । उनका प्रत्यासी सुरेन्द्र पाण्डेले भने ५२८ मत प्राप्त गरेका छन् ।