Mon, Jan 05, 2026
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ ।
जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको उक्त आयोगले मेयर शाहलाई पत्र काट्दै बयानका लागि बोलाएको हो ।
आयोगले यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरुसँग बयान लिइसकेको छ ।
पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।