
गत भदौ २३ र २४ मा भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निमाण गर्ने गरी सरकारले अघि बढाएको कोषमा इन्स्याेरेन्सले उक्त सहयोग गरेको हो ।
इन्स्योरेन्स लिमिटेडका अध्यक्ष शुरेसलाल श्रेष्ठले सोमबार अर्थमन्त्री रामेश्वर खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।