Fri, Jan 16, 2026
नेपाली काँग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ । दिउँसो २ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
पत्रकार सम्मेलनमा पछिल्ला पार्टीका गतिविधि, गगन थापा–विश्वप्रकाश शर्माको विशेष महाधिवेशनको विद्रोह, लगायत, निर्वाचन, पार्टीका गतिविधिबारे जानकारी गराइने बताइएको छ ।
बाबुकृष्ण महर्जन
पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।