होटल पार्क ल्यान्डले आईपीओ ल्याउन बोर्डसँग माग्यो अनुमति

Feb 22, 2026 03:09 PM Merolagani



होटल पार्क ल्यान्डले आईपीओ ल्याउनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेकाे छ । उक्त होटलले आईपीओ ल्याउनका लागि अनुमति माग गर्दै बाेर्डमा निवेदन दिएको हो।

होटलले १५ करोड रुपैयाँबराबरको आईपीओ ल्याउन लागेकाे हाे । उसले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्नेछ।

होटलको आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।




सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट

Feb 17, 2026 10:01 AM

फागुन ५ गते, मंगलबार, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो।