आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM Merolagani



नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।

एकै दिन ३३.३४ प्रतिशतले नेप्से घट्दा लगानीकर्ता अल्मलमा परेका छन् । ११० वटा कम्पनीको शेयर मूल्य नकारात्मक सर्किट लेभलमा घटेको देखाएकाे छ ।

यो समयको बजार पूँजीकरण २९ खर्ब ७६ अर्ब ९३ करोड रुपैयाँमा झरेको देखाएकाे छ । डिस्प्लेमा गडबडी हुदाँ सिष्टममा यस्तो भएको नेप्सेले बताएको छ ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।