जेन्जी आन्दोलनको क्रममा फरार लागु औषध मुद्दाका कैदी पक्राउ

Mar 17, 2026 02:46 PM mero lagani



जेनजी आन्दोलनको क्रममा फरार रहेका लागु औषध मुद्दाका कैदी पक्राउ परेको छ।

लागु औषध मुद्दामा १० वर्ष कैद सजाय गत असार २२ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैदी जीवन बिताइरहेका तारकेश्वर–९ मनमैजु निवासी मनिषराज श्रेष्ठ जेनजी आन्दोलनका क्रममा फरार रहेका थिए । उनलाई काठमाडौंमै लुकीछिपि रहेको अवस्थामा सीआईबीको टोलीले सोमबार ठमेलबाट पक्राउ गरिएको हो । उनलाई पुनः सुन्धारा कारागार नै चलान गरिएको छ ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।