सन नेपाल लाइफको निमित्त कार्यकारी प्रमुख अधिकृतमा कवि फुँयाल

Apr 08, 2026 01:22 PM Merolagani



सन नेपाल लाइफ इन्स्योरेन्सले कवि फूँयाललाई निमित्त कार्यकारी प्रमुख अधिकृतको जिम्मेवारी दिएको छ । 

उनी अहिले वरिष्ठ उप प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्। कम्पनीको मंगलबार बसेको १५६ औं बोर्ड बैठकले फूँयाललाई उक्त जिम्मेवारी दिएको हो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललाई कर्मचारी शेयर वितरणमा अनियमितता गरेको आरोपमा सीआइबीले पक्राउ गरी हिरासतमा राखेको छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।