विभागले सुलभ अग्रवाल र दीपक भट्टको घरमा मार्याे छापा

Apr 15, 2026 01:14 PM Merolagani



व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेकाे छ । विभागले उनीहरूका घरमा छापा मारेकाे हाे ।

 

मंगलबार भट्टको सानेपा तथा सुलभको लाजिम्पाटको घरबाट चाहिने कागजात लिएकाे विभागले जनाएकाे छ । महाराजगन्जस्थित हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा समेत छापा मारेको विभागको भनाइ छ ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।