टाइमले हरेक वर्ष राजनीति, विज्ञान, कला, व्यवसाय र सामाजिक परिवर्तनजस्ता विभिन्न क्षेत्रमा उल्लेखनीय प्रभाव पार्ने व्यक्तिहरूलाई समेट्दै यस्तो सूची सार्वजनिक गर्ने गर्छ।
उनी ट्रम्प, सी जिनपिङ, पोप लियो चौधौं, जोहरान मामदानी लगायत २५ प्रभावशाली नेताको रूपमा सूचीकृत भएका छन् ।
