Tue, Oct 06, 2026
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उनले आफ्नो राजीनामा बुझाएका हुन्। गत भदौ १९ गते अध्यक्षमा नियुक्त भएका बस्यालले विशेष कारण देखाउँदै समय अगावै राजीनामा दिएको स्रोतले जनाएको छ।
सुवास निरौलानेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।