Tue, May 05, 2026
प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । उनले आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो।
सरकारले राष्ट्रपतिबाट फिर्ता आएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फेरि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।