सुनचाँदीको मूल्य बढ्यो

Jun 28, 2026 11:00 AM Merolagani



आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको छ।

आज सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ७९ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै आज चाँदीको भाउ तोलामा १ सय ४५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ४ हजार ३२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४ हजार १८० रुपैयाँमा कारोबार भएको थियो।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।