Tue, Aug 18, 2026
प्रिमियर इन्स्योरेन्सको थप नयाँ सेयर बाँडफाँड भएको छ । बिहीबार कम्पनीको नक्सालस्थित कार्यालय एफपीओ बाँडफाँड भएको हो । ११ कित्ता सेयर ५ जनाको हातमा पर्दा आवेदन रद्ध हुनेको संख्या अधिक देखिएको छ ।
सेयर बाँफाँडको नतिजा मेरोलगानीमा प्रकाशित गरिएको छ ।
यस अघि मेरोलगानीले गरेको प्रक्षेपण नजिक कुल आवेदकमध्ये ६५ हजार ९५१ जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन् । कुल १ लाख ८९ हजार ३२१ आवेदन परेको एफपीओ १ लाख २३ हजार ३७० जनाले पाएनन् ।
हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।