लुम्बिनी विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत चयन

Jun 07, 2018 Merolagani

लुम्बिनी विकास बैंक (LBBL) काे प्रमुख कार्यकारी अधिकृतमा नरेश सिंह बोहरा चयन भएका छन् । जेठ २३ गते सम्पन्न बैंक सञ्चालक समतिको ३०३ औं बैठकले सिंहलाई सिइओ नियुक्त गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत नियुक्ति भएसँगै सिंहले अब लुम्बिनी विकास बैंकमा चार बर्ष सिइओको जिम्मेवारी सम्हाल्नेछन् । यसअघि बैंकमा उमेश रेग्मीले कामु सिइअाेकाे रूपमा काम गर्दे अाएका थिए । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।