वित्त कम्पनी संघका अध्यक्ष तुलाधार भन्छन्, 'फाइनान्सहरुको 'स्ट्रेन्थ' बढाउने मौद्रिक नीति' (भिडियो)

Jul 11, 2018 Merolagani



वित्त संघका अध्यक्ष सरोजकाजी तुलाधरले राष्ट्र बैंककाे गुनासो  सुनुवाई समितिमा यसअघि नेपाल बैंकर्स संघको मात्र प्रतिनिधित्व हुने गरेकोमा अब समस्या हुने पक्ष सम्बद्ध संघको प्रतिनिधित्व हुने व्यवस्था सकारात्मक रहेको बताए । संस्थागत निक्षेप संकलनमा २ प्रतिशतबाट विड गर्नपर्ने व्यवस्था एक प्रतिशतमा झारिनु पनि सकारात्मक रहेको उनको भनाई छ ।

सबै वर्गका वित्तीय संस्थाको सिआरआरमा ल्याइएको एकरुपताले फाइनान्सहरुलाई केही असहज भए पनि फाइनान्सहरुको स्ट्रेन्थ बढेको उनको भनाई छ ।

मार्जिन ल्याण्डिङ्गमा प्राथामिक पूँजीको ४० प्रतिशतबाट २५ प्रतिशतमा नझारेको भए राम्रो हुने बताएका उनले मार्जिन कलको सीमा २० प्रतिशत पुर्याउनु सरकरात्मक रहेको बताए ।

तुलाधरको भनाई जस्ताको त्यस्तै भिडियोमा हेर्नुहोस् ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।