मुक्तिनाथ विकास बैंकमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा सुविधा पाइने

Mar 21, 2019 Merolagani

मुक्तिनाथ विकास बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । बैंकले इन्सयोरेन्सको जीवन बीमा सम्बन्धी सेवा दिने सम्झौता भएको हो ।

त्यस अनुसार बैंकको देशभर रहेका १२० शाखाहरुबाट महालक्ष्मी लाइफ इन्सयोरेन्सको जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सकिनेछ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका छन् ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले साबधिक बीमा, डबल बीमा, लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै माघ २७ गतेबाट कारोबार सुरु गरेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।