शाइन रेसुङ्गाको मेरो बचत खाता, एक सय रुपैंया जम्मा गरिदिने

Apr 23, 2019 Merolagani



शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले “खोलौं बैंक खाता अभियान २०७६” अभियानलाई सफल बनाई प्रत्येक नेपालीको बैंक खाता खोल्नका लागी “मेरो बचत खाता” सार्वजनिक गरेको छ । बैशाख १ गते देखि लागू गरिएको मेरो बचत खाता अन्तर्गत हरेक खातामा बैंकले १ सय रुपैंया जम्मा गरिदिने जनाएको छ ।

सरल प्रकृयावाट उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ । यस बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेकाले ति क्षेत्रका व्यक्ति माझ बैंकिङ्ग सेवा सुविधा पुरयाउने र प्रत्येक व्यक्तिलाई प्रत्यक्ष रुपमा आर्थिक कृयाकलापमा सहभागी बनाउने योजना अनुरुप काम गरिरहेको बैंकले जनाएको छ ।




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।