आइएमई जनरल इन्स्योरेन्सले लाभांश लिन बोलायो, १ महिनाभित्र नलिए शेयरधनी संरक्षण कोषमा जाने

Aug 23, 2019 02:05 PM Merolagani

आइएमई जनरल इन्स्योरेन्स (IGI) ले आर्थिक वर्ष २०६०/०६२ सम्मको नगद लाभांश नलिएका शेयरधनीहरुलाई लाभांश लिन बोलाएको छ। 

इन्स्योरेन्सले सूचना जारी गर्दै शेयरधनीहरुलाई सूचना प्रकाशित भएको १ महिनाभित्र आवश्यक कागजात सहित इन्स्योरेन्को केन्द्रिय कार्यालयमा सम्पर्क गरी लाभांश पुर्जा लिन आग्रह गरेको छ।

एक महिनाभित्र लाभांश नलिएमा सो लाभांश शेयरधनी संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ। 

इन्स्योरेन्सले आर्थिक वर्ष २०६०/०६२ सम्मको लाभांश लिन बाँकी रहेका शेयरधनीले एक महिनाभित्र लाभांश संकलन नगरेमा कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकाले तत्काल लाभांश संकलन गर्न शेयरधनीलाई आग्रह गरेको हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।