Sat, Oct 10, 2026
लुम्बिनी विकास बैंक (LBBL) मा दशरथ रिसाल नयाँ अध्यक्ष चयन भएका छन्। सञ्चालक समितिको भदौ १० गते सम्पन्न बैठकले सञ्चालक रिसाललाई सञ्चालक समितिको अध्यक्ष चयन गर्ने निर्णय गरेको बैंकको कम्पनी सचिव हरिकृष्ण सुवेदीले जानकारी दिए।
एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।