गण्डकी विकास बैंकको कम्पनी सचिवमा ज्ञानेन्द्र पन्त

Oct 20, 2019 02:51 PM Merolagani



गण्डकी विकास बैंक (GDBL) को कम्पनी सचिवमा ज्ञानेन्द्र पन्त नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको २२६ औं बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत पन्तलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरेको हो।

 

 

 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।