Thu, Sep 17, 2026
लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) को प्रमुख कार्यकारी अधिकृतमा नूर प्रकाश प्रधानलाई निरन्तरता दिइने भएको छ।
कम्पनी सञ्चालक समितिको निर्णय अनुसार प्रधानको कार्यकाल कार्तिक मसान्तबाटै सकिएपनि आगामी ४ वर्षको लागि कार्यकाल थप गरी निरन्तरता दिने भएको हो।
सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।