आइएमई जनरल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी

Nov 27, 2019 03:50 PM Merolagani



आइएमई जनरल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त भएका छन्। कम्पनीको संचालक समितिले रेग्मीलाई नियुक्त गरेको हो।

विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत्रमा रेग्मीले  तत्कालिन एनआईडिसी क्यापिटल मार्केट , युनाईटेड इन्स्योरेनस , सगरमाथा इन्स्योरेन्समा ८ बर्ष, सिद्धार्थ डेभलपमेण्ट बैंकमा ६ बर्ष काम गरिसकेका छन्  ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।