एनएमबि क्यापिटलले २० प्रतिशत लाभांश बाँड्ने, साधारण सभा आह्वान

Dec 01, 2019 10:25 AM Merolagani



एनएमबि बैंकको सहयायक कम्पनी एनएमबि क्यापिटलले आफ्ना लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश (नगद लाभांशको कर सहित) वितरण गर्ने भएको छ।

लाभांश प्रस्ताव तथा पाँच जना सञ्चालनहरुको नियुक्ति स्वीकृति गर्ने सहित विभिन्न ६ प्रस्ताव पारित गर्न क्यापिटलले पुस ९ गते बुधबार होटल मनास्लु लाजिम्पाटमा आफ्नो नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।