लक्ष्मी उन्नती कोषको इकाई खरिदका लागि आवेदन दिने मिति सर्यो

Mar 22, 2020 09:21 AM Merolagani



लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने लक्ष्मी उन्नती कोषको निष्काशन स्थगित गरिएको छ। यस योजनाको इकाई आज (चैत ९ गते) देखि निष्काशन तथा बिक्री खुला गर्ने तयारी गरेको थियो।

लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्विटी फण्ड १ सञ्चालन गरिरहेको लक्ष्मी क्यापिटलले अर्को योजना अन्तर्गत लक्ष्मी उन्नती कोषको निष्काशन गर्न तयारी गरेको थियो। क्यापिटलले यस योजना अन्तर्गत ८० करोड रुपैयाँ बराबरको यस सामुहिक लगानी कोषको ८ करोड इकाई सर्वसाधारणमा बिक्री गर्नेछ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।