बैंक तथा वित्तीय संस्थाको सीआरआरमा राष्ट्र बैंकको लचकता

Mar 29, 2020 08:40 PM merolagani

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर)मा केहि लचकता अपनाएको छ। केन्द्रिय बैंकले आइबतार कोरोना प्रभावितलाई राहातको प्याकेज सार्वजानिक गर्दै बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने सिआरआर ३ प्रतिशतमा झारेको हो ।

केन्द्रिय बैंकले कारोनाको माहामारीका कारण बैंक तथा वित्तीय संथामा आउनसक्ने तरलता समस्यालाइ मध्यनजर गर्दै सिआरआर घटाउने निर्णय गरेको हो। 

यसअघि क, ख र ग वर्गका र्बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल कुल निक्षेप दायित्वको ४ प्रतिशत सिआरआर कायम गर्नुपर्ने व्यवस्था थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।