आइतबारबाट पूरै भरिएको ग्यास सिलिण्डर बिक्री सुरु हुने

Apr 08, 2020 06:43 PM Merolagani



नेपाल आयल निगमले आधा सिलिण्डर ग्यासको बिक्री स्थगन गर्ने निर्णय गरेको छ ।

निगम सञ्चालक समिति बैठकले आइतबारदेखि पुरै भरिएकोे ग्यासको सिलिण्डर बिक्री वितरण गर्ने निर्णय भएको निगमका प्रवक्ता विनीतमणि उपाध्ययले जानकारी दिए ।

बिहीबारबाटै ग्यास उद्योगले भरी सिलिण्डर ग्यास भर्नेका काम थाल्ने तर बिक्रि भने आइतबारबाट थालिने निगमले जनाएको छ । निगमले चैत १२ गते एक निर्णय गर्दै १६ गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री वितरण गरेको थियो ।




रास्वपाद्वारा समानुपातिकतर्फका ५७ सांसदको नाम टुङ्गो, ४८ जना महिला, को को परे ? (सूचीसहित)

Mar 15, 2026 02:31 PM

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुङ्गो लगाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ जना महिलासहित ५७ जनाको नाम छनोट गरेको हो।