Fri, Mar 20, 2026
छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना भाइरस तिव्र गतिमा फैलिरहेको छ। यससँगै भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ।
मंगलबार बिहानसम्ममा भारतमा कोभिड १९ बाट १ लाख ३२८ जना संक्रमित भएका छन्। जसमध्ये ३ हजार १५६ जनाको मृत्यु भएको छ भने ३९ हजार २३३ जना निको भएर घर फर्किसकेका छन्। त्यसैगरी, ५७ हजार ९३९ जना हाल उपचारारत छन्। यस अनुसार भारतमा संक्रमित दर प्रति १० लाख ७३ रहेको छ भने मृत्यु दर प्रति १० लाख २ रहेको छ। १ अर्ब ३७ करोडभन्दा बढी जनसंख्या रहेको भारतले हालसम्म २३ लाख २ हजार ७९२ टेष्ट गरिसकेको छ। (फोटोः एपी) पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ
मंगलबार बिहानसम्ममा भारतमा कोभिड १९ बाट १ लाख ३२८ जना संक्रमित भएका छन्। जसमध्ये ३ हजार १५६ जनाको मृत्यु भएको छ भने ३९ हजार २३३ जना निको भएर घर फर्किसकेका छन्। त्यसैगरी, ५७ हजार ९३९ जना हाल उपचारारत छन्।
यस अनुसार भारतमा संक्रमित दर प्रति १० लाख ७३ रहेको छ भने मृत्यु दर प्रति १० लाख २ रहेको छ।
१ अर्ब ३७ करोडभन्दा बढी जनसंख्या रहेको भारतले हालसम्म २३ लाख २ हजार ७९२ टेष्ट गरिसकेको छ। (फोटोः एपी)
सुवास निरौला
नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।