Thu, Mar 12, 2026
चालु खर्च यथावत, पूँजीखत खर्च काटियाे
सरकारले अनुदान,आन्तरिक ऋण, वैदेशिक ऋण बढाएर बजेट तर्जुमा गरेको छ।गत वर्षको भन्दा एक खर्वले बजेट आकार बढाएको छ। गत वर्ष मध्यावधि समीक्षामा घटाएको बजेट भन्दा सरकारले करिब एक खर्व बजेट बढाएको छ।
आगामी आर्थिक वर्ष १४ खर्व ७४ अर्को बजेट विनियोजन गरिएको छ। जुन ६३ प्रतिशत हो। चालु आर्थिक वर्ष १३ खर्व ८५ अर्को संशोधित बजेट विनियोजन गरिएको थियो। सरकारले पूँजीगत खर्च करिब २५ प्रतिशत घटाएको छ। आगामी आर्थिक वर्ष दुई खर्व ९१ अर्व रुपैयाँमा झारेको छ। अघिल्लो वर्ष चार खर्व आठ अर्व रहेको थियो । चालु खर्च समेत १० अर्व घटाएको छ। आगामी आर्थिक वर्ष नौ खर्व ४८ अर्व रुपैयाँ विनियोजन गरिएको छ। अघिल्लो वर्ष नौ खर्व ५७ अर्व रुपैयाँ विनियोजन गरिएको थियो। स्रोत व्यवस्थापनमा आठ खर्व ८९ अर्व राजस्व बाट उठाउने भनिएको छ । अघिल्लो वर्ष नौ खर्व ८१ अर्व रहेको थियो। वैदेशिक अनुदान ६० अर्व रहेको छ। अघिल्लो वर्ष ५७ अर्व रुपैयाँ रहेको थियो। वैदेशिक ऋण गत वर्षकै हाराहारीमा उठाइने भएको छ। आउँदो वर्ष दुई खर्व ९९ अर्व ऋण लिइने भएको छ। आन्तरिक ऋण तर्फ दुई खर्व २५ अर्व रुपैयाँ उठाउने भनिएको छ।
आगामी आर्थिक वर्ष १४ खर्व ७४ अर्को बजेट विनियोजन गरिएको छ। जुन ६३ प्रतिशत हो। चालु आर्थिक वर्ष १३ खर्व ८५ अर्को संशोधित बजेट विनियोजन गरिएको थियो। सरकारले पूँजीगत खर्च करिब २५ प्रतिशत घटाएको छ। आगामी आर्थिक वर्ष दुई खर्व ९१ अर्व रुपैयाँमा झारेको छ। अघिल्लो वर्ष चार खर्व आठ अर्व रहेको थियो । चालु खर्च समेत १० अर्व घटाएको छ। आगामी आर्थिक वर्ष नौ खर्व ४८ अर्व रुपैयाँ विनियोजन गरिएको छ। अघिल्लो वर्ष नौ खर्व ५७ अर्व रुपैयाँ विनियोजन गरिएको थियो।
स्रोत व्यवस्थापनमा आठ खर्व ८९ अर्व राजस्व बाट उठाउने भनिएको छ । अघिल्लो वर्ष नौ खर्व ८१ अर्व रहेको थियो। वैदेशिक अनुदान ६० अर्व रहेको छ। अघिल्लो वर्ष ५७ अर्व रुपैयाँ रहेको थियो। वैदेशिक ऋण गत वर्षकै हाराहारीमा उठाइने भएको छ। आउँदो वर्ष दुई खर्व ९९ अर्व ऋण लिइने भएको छ। आन्तरिक ऋण तर्फ दुई खर्व २५ अर्व रुपैयाँ उठाउने भनिएको छ।
नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।