Mon, Oct 05, 2026
नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गर्न थालेको छ। बैंकले पुस २८ गते सम्पन्न ३३ औ वार्षिक सधारणसभाले पारित गरेको साढे १० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राहकी खातामा पठाउन थालेको हो।
बैंकले साधारण सभा प्रयोजनको लागि पुस १४ गतेदेखि बुकक्लोज गरेकाले पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको बोनश शेयर पाउनेछन्। बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ। लगानीकर्ताले आफ्नो हितग्राही खातामा आएपछि उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्। साथै बैंकले हालसम्म पनि शेयर अभौतिकीककरण नगराएका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ। लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
बैंकले साधारण सभा प्रयोजनको लागि पुस १४ गतेदेखि बुकक्लोज गरेकाले पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको बोनश शेयर पाउनेछन्। बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ। लगानीकर्ताले आफ्नो हितग्राही खातामा आएपछि उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।
साथै बैंकले हालसम्म पनि शेयर अभौतिकीककरण नगराएका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ।
सुवास निरौलानेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।