बजार खुलेको ४८ मिनेटमा नै नेप्से ४ प्रतिशतले बढेपछि लाग्यो सर्किट ब्रेक, बजार २० मिनेटका लागि बन्द

Jun 30, 2020 11:51 AM Merolagani



बजार खुलेको ४८ मिनेटमा नै नेप्से सूचक ४ प्रतिशत बढेपछि शेयर कारोबार २० मिनेटको लागि स्थगन गरिएको छ। बजार खुलेदेखि नै उच्च रुपले बढ्न थालेको नेप्से सूचक ११:४८ मा ४ प्रतिशतले बढेको थियो।

सो अवधिसम्ममा नेप्से सूचक ४७.५८ अंक बढेर १ हजार २३६ विन्दुमा पुगेको छ। सो अवधिसम्ममा जम्मा ४ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।