Mon, May 04, 2026
बजेट अधिवेशन असार १८ गते विहीबारदेखि सकिएको छ। मन्त्रिपरिषद्को सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन बिहीबार अपराह्न ५ बजे बजेदेखि अन्त्य गरेकी हुन्।
वैशाख २६ गतेबाट शुरु भएको संसदको उक्त अधिवेसन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो। बजेट अधिवेशनले सरकारको नीति तथा कार्यक्रम तथा बजेट भने पारित गरिसकेको छ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्।