Thu, Mar 19, 2026
नेप्सेका कार्यकारी प्रमुख चन्द्र सिंह साउदले नेप्सेको पुनसंरचनाको लागि नेप्से आँफैले बैदेशिक साझेदार खोज्न सक्ने बताएका छन्।
राष्ट्र बैंकले माैद्रिक नीतिकाे लागि वेवनारमार्फत लिएको सुझावमा साउदले सो धारणा राखेका हुन्। उनले बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जाँदा शेयर सूचीकरण ढिलो हुने भएकोले सो कामलाई यथाशीघ्र छिटो बनाउन राष्ट्र बैंकलाई आग्रह गरेका छन्। उनले यो काम बोर्ड मार्फत गरे पनि हुनसक्ने सुझाव दिएका छन्। यसैगरी साउदले आगामी आर्थिक वर्षबाटै बोण्ड र डिबेन्चरको छुट्टै सूचकमार्फत कारोबार गर्न नेप्से तयार रहेको जानकारी दिएका छन्। लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
राष्ट्र बैंकले माैद्रिक नीतिकाे लागि वेवनारमार्फत लिएको सुझावमा साउदले सो धारणा राखेका हुन्। उनले बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जाँदा शेयर सूचीकरण ढिलो हुने भएकोले सो कामलाई यथाशीघ्र छिटो बनाउन राष्ट्र बैंकलाई आग्रह गरेका छन्। उनले यो काम बोर्ड मार्फत गरे पनि हुनसक्ने सुझाव दिएका छन्।
यसैगरी साउदले आगामी आर्थिक वर्षबाटै बोण्ड र डिबेन्चरको छुट्टै सूचकमार्फत कारोबार गर्न नेप्से तयार रहेको जानकारी दिएका छन्।
वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।