कोरोना महामारीमा विश्व आँकडा: हरेक १५ सेकेन्डमा एक जनाको मृत्यु

Aug 05, 2020 12:50 PM Merolagani



विश्वभरमा कोरोना महामारीका कारण मर्ने मानिसहरुको संख्या ७ लाखभन्दा धेरै पुगिसकेको छ । अमेरिका,ब्राजिल,भारत र मेक्सिकोमा भाइरसका कारण मर्ने मानिसहरुको संख्यामा वृद्धि भइरहेको छ । 

समाचार एजेन्सी रोयटर्सका अनुसार,कोरोना महामारीका कारण हरेक दिन करिब ५ हजार ९०० जना मानिसहरुले ज्यान गुमाइरहेका छन् । यसरी हेर्दा प्रत्येक घण्टा २४७ जना र हरेक १५ सेकेन्डमा एक जना मानिसको कोरोना भाइरसका कारण ज्यान गइरहेको छ । यो आँकडा पछिल्ला दुई हप्ताको तथ्यांकमा आधारित रहेको बताइएको छ ।

अमेरिका र ल्याटिन अमेरिकामा कोरोना महामारीले व्यापक रुप लिइरहेको छ,जहाँ संक्रमणको रोकथामको प्रयास भइरहेको छ, तर अवस्था नियन्त्रण हुन सकिरहेको छैन । एजेन्सी 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।