Fri, Sep 18, 2026
सोमबार काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंका ४४० जना, ललितपुरका २९ जना, भक्तपुरका ४३ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो । आज देशभरमा थपिएको संक्रमितहरुको विस्तृत विवरण यस्तो छ :
सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।