Thu, Aug 06, 2026
साताको पहिलो कारोबार दिन बजार खुलेको १५ मिनेटमा नै ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
साे अवधिसम्ममा सकारात्मक सर्किट लाग्नेमा २ जलविद्युत, ४ फाइनान्स कम्पनी, २ विकास बैंक, १ इन्स्योरेन्स कम्पनी र १ वाणिज्य बैंक रहेका छन्।
नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।