Wed, May 27, 2026
नेप्सेको टिएमएसमा आइतबार पुनः समस्या देखिएको छ।
बजार खुलेको २० मिनेटपछि नेप्सेको टिएमएसमा समस्या देखिएको छ।
पछिल्लो समयमा यस्तो समस्या करिब दैनिकजसो दोहोरिन थालेको छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।