Mon, Oct 12, 2026
पर्वतारोही आङरिता शेर्पाको ७२ बर्ष को उमेरमा निधन भएको छ । सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा उनको निधन भएको हो ।
उनले १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेर किर्तिमान राखेका थिए। उनी ‘हिम चितुवा’ उपनामले चिनिन्थे।
एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।