प्रि ओपन सेसन अपडेटः ०.१८ प्रतिशत घट्यो नेप्से

Sep 23, 2020 10:56 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.१८ प्रतिशत घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २२.९१ अंक घटेर १५४६.१६ विन्दुमा बन्द भएको नेप्से सो सेसनमा २.७९ अंक घटेर १५४३.३७ विन्दुमा झरेकाे छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६९ अंक बढेर ३०८.०९ विन्दुमा पुगेको छ।

सो सेसनमा १६ कम्पनीको २ लाख ९६ हजार ९६ रुपैयाँ बराबरको ५३३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको घटेको छ।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।