सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश आजदेखि इकाईधनीहरुको खातामा पठाउने

Oct 05, 2020 08:01 AM Merolagani

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले आज (असोज १९ गते) देखि लाभांश इकाईधनीहरुको खातामा जम्मा गर्ने भएको छ।

सनराइज बैंक कोष प्रबद्र्धक तथा सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस फण्डले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुका लागि करसहित ७ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश योजनाले हितग्राही खातामा बैंक खाता अध्यावधिक भएका इकाईधनीहरुको बैंक खातामा जम्मा गर्न लागेको हो

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।