'कुलानन्द्र स्मृति सर्वप्रथम पुस्कार’ प्रशिक्षार्थी प्रहरी निरीक्षकलाई

Oct 21, 2020 07:02 PM Merolagani



'कुलानन्द्र स्मृति सर्वप्रथम पुस्कार’ प्रहरी निरीक्षको आधारभूत तालिममा प्रथम हुने प्रशिक्षार्थीले पाउने भएका छन् । पाल्पाको रिप्दीकोट गाउँपालिका–७ निवासी डा.चिरजीवि नेपाल र ई. आनन्द नेपालले आफ्ना स्वर्गिय बुबा कुलान्द्र ठाकुर नेपालको नाममा पाँच लाखको अध्यक्षकोष स्थापना गरेका थिए ।

विं.स. २०१५ सालमा स्वर्गिय नेपाल प्रहरी निरिक्षको तालिममा प्रथम भएका थिए । प्रत्येक वर्ष राष्ट्रिय प्रहरी प्ररीक्षण प्रतिष्ठानमा संचालित प्रहरी निरिक्षक आधारभूत तालिममा प्रथम हुने प्रशिक्षार्थी प्रहरी निरिक्षकलाई उत्प्रेरित एवं प्रोत्साहनको लागि कुलान्द्र स्मृति सर्वप्रथम पुस्कार दिन लागिएको हो।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।