आज ४,४९९ कोरोना संक्रमित थपिए

Oct 23, 2020 04:53 PM merolagani



नेपालमा आज थप ४,४९९ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा कूल संक्रमित संख्या १ लाख ५३ हजार ८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंया मन्त्रालयको वेभसाइटमा कोभिड–१९ को विवरण अद्यावधिक गर्दै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको जनाएको छ ।

दसैँ बिदासँगै अद्यावधिक विवरण दिने कार्यक्रम रोकिएको छ । तर, वेभसाइटमा भने अद्यावधिक विवरण राखिएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।