रिडी हाइड्रोपावरको लाभांश प्रस्ताव

Nov 20, 2020 11:00 AM Merolagani



रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (RHPC) ले लाभांश प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनी सञ्चालक समितिको बिहिबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा तथा संञ्चितिबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगल लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश मंसिर २६ गते हुने १९ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।