फर्स्ट माइक्रोफाइनान्सको बोनसपछि शेयरमुल्य समायोजन

Nov 20, 2020 12:23 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FMDBL) को शेयरमुल्य समायोजन भएको छ । 

मंसिर ५ गते शुक्रबार ९.५ प्रतिशत बोनसपछि माइक्रोफाइनान्सको शेयरमुल्य समायोजन भएको हो ।

माइक्रोफाइनान्सको ९.५ प्रतिशत बोनस शेयर समायाजन गरी प्रति कित्ता ५७६ रुपैयाँ कायम गरीएको छ ।

कम्पनीको शेयर मंसिर ४ गते बिहिबार प्रति कित्ता ६३१ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।