Fri, Sep 11, 2026
शाइन रेसुङ्गा डेभपलमेन्ट बैंक (SHINE) को शेयर संरचना परिवर्तन भएको छ । बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन भएको हो ।
बैंकको ११ लाख १९ हजार ५९६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको नेप्सेले जनाएको छ । शेयर संरचना परिवर्तन भएपछि बैंकको शेयर स्वामित्व संस्थापकको ५४.८५ प्रतिशत र सर्वसाधारणको ४५.१५ प्रतिशत रहेको छ ।
बैंकको ११ लाख १९ हजार ५९६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको नेप्सेले जनाएको छ ।
शेयर संरचना परिवर्तन भएपछि बैंकको शेयर स्वामित्व संस्थापकको ५४.८५ प्रतिशत र सर्वसाधारणको ४५.१५ प्रतिशत रहेको छ ।
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।