शनिबार कोभिड १९ का कारण सात जनाको निधन, कुल संख्या १३०५ पुग्यो

Nov 21, 2020 06:33 PM Merolagani



शनिबार कोभिड १९ संक्रमणका कारण सात जनाको निधन भएको छ । योसँगै संक्रमणका कारण नेपालमा ज्यान जानको कुल संख्या एक हजार ३०५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा सो जानकारी दिइएको हो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।